लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
सिद्धार्थनगर, रुपन्देही

        Loading...
nepal

उद्देश्य परिवर्तन

 

 

उद्देश्य परिवर्तनका लागि आवश्यक कागजपत्रहरु
१. प्रबन्धपत्र,नियमावली र कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि (कम्पनीको हकमा मात्र ),
२. अघिल्लो आ.व. को लेखा परीक्षण प्रतिवेदन,
३. कर चुत्ता प्रमाणपत्र,
४. नेपालि नागरिकताको प्रमाणपत्रको प्रतीलिपि वा बिदेशी नागरिक भए राहदानीको प्रतिलिपि,
५. साझेदारिमा उद्योग संचालन गर्न चाहेको भए साझेदार बीच भएको सम्झौताको प्रतिलिपि,
६. अनुसूची-१० बमोजीमको अधावधिक विवरण,
७. उद्योग स्थापना गर्ने क्षेत्रको गाउपालिका वा नगरपालिकाको सिफारिस,

 

उद्देश्य परिवर्तन दस्तुर सम्बन्धि नियम

उद्योगको कानुनि रुप उद्योगको प्रकार निवेदन शुल्क उद्देश्य परिवर्तन शुल्क
प्राइभेट फर्म (प्रा.फ) घरेलु उद्योग  रु.१००  
लघु उद्योग  रु.१००  
साना उद्योग रु.१००  
मझौला उद्योग रु.१००  
ठुला उद्योग रु.१००  
साझेदारी फर्म (सा.फ) घरेलु उद्योग रु.१००  
लघु उद्योग रु.१००  
साना उद्योग रु.१००  
मझौला उद्योग  रु.१००  
ठुला उद्योग रु.१००  
 प्राइभेट लिमिटेड (प्रा.लि) घरेलु उद्योग रु.१००  
लघु उद्योग  रु.१००  
साना उद्योग रु.१००  
मझौला उद्योग रु.१००  
ठुला उद्योग  रु.१००  

 


 उद्देश्य थप फारम डाउनलोड गर्नुहोस