लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
सिद्धार्थनगर, रुपन्देही

        Loading...
nepal

अद्यावधिक

फर्म अद्यावधिकका लागि चाहिने कागजपत्रहरु
१.  नेपालि नागरिकताको प्रमाणपत्रको प्रतीलिपि वा बिदेशी नागरिक भए राहदानीको प्रतिलिपि,
२. अद्यावधिकका लागि तोकिएको ढाँचाको निवेदन,
३. फर्म दर्ताको सक्कल प्रमाण पत्र,
४. अघिल्लो आ.व. को कर तिरेको निस्सा,
५. ५० लाख वा सो भन्दा बढी पुँजी भएको फर्मको हकमा लेखा परीक्षण प्रतिवेदन,

 

अद्यावधिक दस्तुर सम्बन्धि नियम


उद्योगको कानुनि रुप उद्योग प्रकार निवेदन शुल्क
प्राइभेट फर्म (प्रा.फ) घरेलु उद्योग 100
लघु उद्योग  100
साना उद्योग 100
मझौला उद्योग 100
ठुला उद्योग  100
साझेदारी फर्म (सा.फ) घरेलु उद्योग अध्यावधि  100
लघु उद्योग अध्यावधि  100
साना उद्योग अध्यावधि  100
मझौला उद्योग अध्यावधि   100
ठुला उद्योग अध्यावधि  100
 प्राइभेट लिमिटेड (प्रा.लि) घरेलु उद्योग  100
लघु उद्योग  100
साना उद्योग  100
मझौला उद्योग 100
ठुला उद्योग 100

प्रा.फ. अद्यावधिक फारम डाउनलोड गर्नुहोस   

सा.फ. अद्यावधिक फारम डाउनलोड गर्नुहोस 

प्रा.फ. अद्यावधिक तथा नविकरण फारम डाउनलोड गर्नुहोस