लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
सिद्धार्थनगर, रुपन्देही

        Loading...
nepal

Vision/Mission

भिजन/मिसन 
1. संविधानबमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको  कार्यकारिणी अधिकारको प्रयोग र प्रदेशको समृद्धि तथा प्रदेशवासीको खुशीका निमित्त अनुकूल वातावरण तयार गर्ने उत्कृष्ट निकाय ।
2. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकोसार्वजनिक नीति तर्जुमा तथा निर्णय प्रक्रियालाई तथ्यपरक तथा नतिजामूलक बनाउनु र माननीय मुख्यमन्त्रीलाई कर्तव्य र जिम्मेवारी समयमै, दक्षतापूर्ण एवम् प्रभावकारी हिसावले वहन गर्न सहयोग गर्नु ।स्वदेशी श्रम, सीप र श्रोतको उपयोग गरी लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने । 
3. स्थानीय श्रोत, कच्चा पदार्थ, सीप र साधनको ब्यवसायिक उपयोग गरी रोजगारीका अवसरहरु सृजना गर्ने ।
4. परम्परागत कुटिर, लघु, घरेलु तथा साना उद्योगहरुको संरक्षण तथा संबद्र्धन गर्ने । 
5. घरेलु तथा साना उद्योगहरुको विकासका लागि विभिन्न प्रबद्र्धनात्मक कार्यहरु गर्ने । 
6. दिगो औद्योगिक विकासको लागि आवश्यक कार्यहरु गर्ने । 
7. लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार, संरक्षण तथा सम्बद्र्धन गर्ने ।